Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

थापाथली सुकुमवासी बस्तीमा डोजर चल्यो

थापाथली सुकुमवासी बस्तीमा डोजर चल्यो

काठमाडौं :  थापाथलीस्थित सुकुम्वासी वस्तीमा डोजर चलाइएको छ । भर्खरै डोजर चलाउन सुरु गरिएको हो । 

डोजर चलाउनुअघि बस्ती खालि गर्नका लागि समय थप गरिएको थियो । सामान सार्नका लागि प्रहरीले नै सहयोग पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट