Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

श्रम संस्कृति पार्टीको पदाधिकारी बैठक बस्दै

श्रम संस्कृति पार्टीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ :  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बिहान ९ बजे नख्खी पोटको सिङ् फ्यामेलीमा बस्ने गरी उनले बैठक बोलाएका हुन् ।  काठमाडौँमा रहेका पदाधिकारीहरूलाई बैठकमा सहभागी हुन उनले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट