Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धमाधम सुरु भयो लाइसेन्स वितरण

धमाधम सुरु भयो लाइसेन्स वितरण

काठमाडौं : यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरण गरिरहेको छ । मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ ।

अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट