Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सरकारी सफ्टवेयर अध्ययन गर्न कार्यदल गठन

सरकारी सफ्टवेयर अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ : सरकारले सरकारी निकायमा रहेका सफ्टवयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट