Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुनको मूल्य बढ्यो, चाँदीको के भयो ?

सुनको मूल्य बढ्यो, चाँदीको के भयो ?

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा चार हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट