Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रवि लामिछानेको फरक शैलीमा नयाँ वर्षको शुभकामना - खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ

रवि लामिछानेको फरक शैलीमा नयाँ वर्षको शुभकामना - खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा परम्परागतभन्दा फरक शैलीमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले यो वर्षलाई ‘खील निकाल्ने वर्ष’ को संज्ञा दिएका छन्।

“खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना,” उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij