Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गृहमन्त्री गुरुङले गैँडाकोटमा ३० सेकेण्डमै सके भेटघाट

गृहमन्त्री गुरुङले गैँडाकोटमा ३० सेकेण्डमै सके भेटघाट

नवलपुर : नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङ गैँडाकोट आउनुभयो ।

रास्वपा गैँडाकोटले गरेको कार्यक्रम स्थल नारायणी रिसोर्टमा प्रवेश गर्नुभयो ।

कार्यक्रम नराख्नु भनेको हैन भन्दै प्रवेश गर्नुभएका गृहमन्त्री गुरुङले ३० सकेण्ड भेटघाट गरि  कार्यक्रम स्थलबाट निस्कनुभएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij