Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नागढुंगा सुरुङमार्ग प्रयोगमा लाग्ने दस्तुर दर सार्वजनिक

नागढुंगा सुरुङमार्ग प्रयोगमा लाग्ने दस्तुर दर सार्वजनिक

काठमाडौँ : सरकारले राजपत्रमा सूचना जारी गरी नागढुंगा सुरुङमार्ग प्रयोगको दस्तुर रकम सार्वजनिक गरेको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनले काठमाडौँ छिर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ।

मिनीबस, मिनी ट्रिपरट्रकलाई काठमाडौँ आउँदा ११५ र काठमाडौँबाट जाँदा ८० रुपैयाँ लाग्ने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट