Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी

इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी

काठमाडौं :  इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारेको दाबी गरेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोध जस्ता आतंकवादी कार्यका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रहेको र उनको मृत्यु भएको दाबी गरे ।इजरायली आक्रमणमा अलिरेजासहित अन्य वरिष्ठ नौसेना कमान्ड अधिकारीहरू पनि मारिएको दाबी उनले गरेका छन् ।

यद्यपि इरानले भने अहिलेसम्म यसको पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij