Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अनेरास्ववियू क्रान्तिकारीद्वारा तीन सदस्यलाई कारबाही

अनेरास्ववियू क्रान्तिकारीद्वारा तीन सदस्यलाई कारबाही

काठमाडौँ  : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सङ्गठनका तीन सदस्यलाई कारबाही गरेको छ । आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टी सङ्गठन निर्णय र निर्देशन विपरीत अन्य उम्मेदवारको प्रचार प्रसारमा लागेको भन्दै सङ्गठनको कुनै पनि जिम्मेवारीमा नरहने गरी तीन जनालाई निष्कासन गरिएको हो । 

कारबाहीमा पर्नेहरूमा विकाश खड्का (रुकुम पूर्व), जय कुमार श्रेष्ठ (रुकुम पूर्व) र  भागवत कुमार शाह (महोत्तरी) रहेका छन् । 

8_UR2VUj1eO3.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट