Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

तामाङ समुदायले मनाए म्हेन्दोमाया पर्व

तामाङ समुदायले मनाए म्हेन्दोमाया पर्व

काठमाडौँ : काठमाडौँ उपत्यकामा बसोवास गर्ने धादिङ, नुवाकोट र रसुवाका तामाङ समुदायले गोलढुंगामा म्हेन्दोमाया पर्व विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरी मनाएका छन्।

उनीहरूले ल्होसारको अवसरमा म्हेन्दोमाया गायन तथा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना गरी एक अर्कामा शुभकामना आदानप्रदान गरी उक्त कार्यक्रम मनाएका हुन्।

उक्त कार्यक्रममा तामाङ समुदायको सेलो, तुङ्ग्ना, घोडा नाच लगायत विभिन्न सांस्कृतिक नाच प्रदर्शनी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij