Oct 17 2026 | २०८३, कार्तिक १गते
काठमाडौँ : यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि एसइई सञ्चालन गर्ने जानकारी गराएको हो।
बोर्डले चैत पहिलो साताबाट एसइई सञ्चालन गर्ने तयारी गरेको थियो तर निर्वाचनका कारण परीक्षा सारेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij