Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रधानमन्त्री कार्यालयमा जेनजी आन्दोलनका घाइते र सहिद परिवारकाे धर्ना

प्रधानमन्त्री कार्यालयमा जेनजी आन्दोलनका घाइते र सहिद परिवारकाे धर्ना

काठमाडौँ : जेनजी आन्दोलनका घाइते र सहिद परिवारले प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना  दिएका हुन् । 

उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर अङ्कित ब्यानर राखेर आफ्ना माग तत्काल पुरा हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij