Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नेपाल एसबिआई बैंक लुटियो, सुरक्षा गार्डको हात काटियो

नेपाल एसबिआई बैंक लुटियो, सुरक्षा गार्डको हात काटियो

काठमाडौँ  : नेपाल एसबिआई बैंकको सिन्धुलीको घ्याङलेख स्थित गाउँपालिकामा रहेको शाखा  लुटिएको छ । बेलुकी तिर आएका लुटेराले सुरक्षा गार्डको हात काटिदिएका छन् भने कर्मचारीलाई बाँधेर पैसा लुटेर लागेका छन् ।
 
स्थानीय बिर्ख वाइवा तामाङ्गका अनुसार बैंक लुटेराहरु बैंक लुटेर भागेका छन् भने हात काटिएका सुरक्षा गार्डलाई उपचारका लागि अस्पताल लगिएको छ । 
 
घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij