Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गायिका सुनिता थेगिमले गरिन् विवाह

गायिका सुनिता थेगिमले गरिन् विवाह

काठमाडौँ : गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभा निवासी अनित कुलुङ राईसँग विवाह गरेकी हुन् । अनितसँग विवाह भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्रीमानसँगको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमती कुलुङ राई हुनुमा धन्य छु ।’

फ्यान तथा साथीभाइले उनलाई सामाजिक सञ्जालमा उनलाई वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् । उनी फिल्म ‘गाउँ आएको बाटो’मा समावेश गीत ‘राई माइला’बाट निकै चर्चित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij