Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गुप्तचरको एआईजीमा खड्काको बढुवा

गुप्तचरको एआईजीमा खड्काको बढुवा

काठमाडौं : सरकारले गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक ९एआईजी० पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा गएपछि ५ असोजमा एआईजी टेकेन्द्र कार्कीलाईलाई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरिएको थियो । कार्की मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएसँगै साढे तीन माहिनादेखि एक एआईजीको पद रिक्त थियो । उक्त रिक्त पदमा खड्कालाई गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij