Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मजदुरसँग सहमतिपछि गुड्न थाले साझाका बस

मजदुरसँग सहमतिपछि गुड्न थाले साझाका बस


काठमाडौँ : मजदुरहरूसँग सहमति भएपछि बिहानदेखि बन्द भएको साझा यातायात सञ्चालनमा आएको छ ।  साझा यातायातका चालक र सहचालकले विभिन्न माग गर्दै आज बिहानैदेखि हडताल गरेका थिए । 

मजदुरहरूको जायज माग सम्बोधन गर्ने सहमतिपछि यातायात सञ्चालन भएको हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij