Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रास्वपा : उम्मेदवार छनोट समिति अन्तर्गत ८ वटा उपसमिति गठन

रास्वपा : उम्मेदवार छनोट समिति अन्तर्गत ८ वटा उपसमिति गठन

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सञ्चालन हुने आन्तरिक उम्मेदवार छनोट प्रक्रियालाई समयमै, व्यवस्थित, पारदर्शी र आचारसंहितामैत्री ढङ्गले अघि बढाउन केन्द्रीय उम्मेदवार छनोट समिति अन्तर्गत उपसमितिहरू गठन गरेको छ ।

आतइबार उम्मेदवार छनोट समिति अन्तर्गत ८ वटा उपसमितिहरू गठन गरिएका हुन्।सम्बन्धित उपसमितिले आफ्नो–आफ्नो कार्यक्षेत्रभित्र पर्ने कार्यहरू निर्धारित कार्यतालिका, कार्यविधि तथा समितिको निर्देशनअनुसार सम्पन्न गरी नियमित रूपमा प्रगति विवरण/प्रतिवेदन केन्द्रीय उम्मेदवार छनोट समितिमा पेस गर्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij