Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रविको उपस्थितिमा केन्द्रीय समिति बैठक जारी

रविको उपस्थितिमा केन्द्रीय समिति बैठक जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । लामिछाने जेलबाट रिहा भएर फर्किएलगत्तै आज पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरे । त्यसपछि पार्टीका कार्यबाहक सभापति डिपी अर्यालले कार्यकक्षमा स्वागत गरे ।

अहिले केन्द्रीय समिति बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij