काठमाडौँ : सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो । यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए ।
पाँच महिनाअघि ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेर छुटेका अग्रवाललाई पुन पक्राउ गर्नुको कारण ब्यूरोले सार्वजनिक गरेको छैन ।अग्रवाललाई अनुसन्धानको लागी नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij