Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सशस्त्रका ३ जना एआईजीको सरुवा

सशस्त्रका ३ जना एआईजीको सरुवा

काठमाडौँ :  सशस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो । मानवश्रोत विकाश विभागमा नारायणदत्त पौडेललाई सरुवा गरिएको छ ।

सीमा सुरक्षा विभागमा बंशीराज दाहाल र कार्य विभागमा गणेश ठाडा मगरलाई सरुवा गरिएको छ । यसअघि पौडेल कार्य विभाग, दाहाल मानवश्रोत र ठाडा मगर सीमा सुरक्षा विभागमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij