Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सीटीईभीटीको उपाध्यक्षका लागि दरखास्त आह्वान

सीटीईभीटीको उपाध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ  :  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षका लागि दरखास्त आह्वान भएको छ ।नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

सूचना अनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट