काठमाडौँ : विश्वप्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोय आज काठमाडौँ आइपुगेकी छन्। उनी आफ्ना पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्न र पुस्तकमा हस्ताक्षर गर्न थापाथलीस्थित ‘एकता बुक्स’ पुगेकी हुन्।
विशेष ‘बुक साइनिङ’ कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी तथा विभिन्न पेशाका पाठकहरूको उपस्थिति उल्लेखनीय रहेको थियो। रोय आफ्नो पछिल्लो पुस्तक Mother Mary Comes to Me को प्रचारका लागि नेपाल आएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij