Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सर्वोच्चको आदेशपछि हेटौँडामा सडक विस्तार कार्य स्थगित

सर्वोच्चको आदेशपछि हेटौँडामा सडक विस्तार कार्य स्थगित

काठमाडौँ : सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएपछिका कारण सडक विस्तार कार्य अस्थायी रूपमा स्थगन गरिएको जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले विस्तारको काम रोकिएको जानकारी दिएको हो।

यसअघि शनिवार हेटौँडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गको सीमा बढाउने तयारीमा डोजर चलाएर सयौँ संरचना भत्काइएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट