Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बुधबारको गोलीबारीमा एक नेशनल गार्डको मृत्यु, अर्का घाइते

बुधबारको गोलीबारीमा एक नेशनल गार्डको मृत्यु, अर्का घाइते

काठमाडौँ : बुधबार वासिङ्टन डीसीमा नेशनल गार्डमाथि भएको गोलीबारीमा दुई घाइतेमध्ये एकको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साँझ २० वर्षीया सारा बेकस्ट्रमको मृत्यु भएको जानकारी दिएका हुन्।

अर्का घाइते नेशनल गार्ड, २४ वर्षीय एन्ड्रयु वुल्फ, अझै जीवनको लागि संघर्षरत् छन्। गोलीबारी ह्वाइट हाउसबाट केही सय मिटर टाढा भएको थियो। प्रहरीले यस मामलामा अफगानिस्तानका २९ वर्षीय रहमानउल्लाह लकनवाललाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij