काठमाडौँ : जेन्जी आन्दोलनका क्रममा चाबहिल–चुच्चेपाटीस्थित भाटभटेनीमा जलेका ७ जनाको डिएनए परीक्षण असम्भव भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवशेष पूर्ण रूपमा खरानी बनेको हुनाले म्याचिङ सम्भव छैन। मृतकका आफन्त डिएनए नमूना दिन आए पनि, जलेको अवस्थामा भएकाले परीक्षण गर्न कठिनाइ भएको छ।
आवश्यक परेमा यो केसलाई विदेशी विशेष प्रयोगशालामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij