Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

घरेलु टोलीलाई हराउँदै सङ्कटा एफसी झापा महिला गोल्डकपको सेमिफाइनलमा

घरेलु टोलीलाई हराउँदै सङ्कटा एफसी झापा महिला गोल्डकपको सेमिफाइनलमा

काठमाडौँ :  घरेलु टोली झापा एफसीलाई हराउँदै सङ्कटा एफसी झापा महिला गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको खेलमा सङ्कटाले झापा एफसीलाई ६–० को फराकिलो अन्तरले हरायो । सङ्कटाका लागि पूर्णिमा राईले २ तथा सेनु परियार, समीक्षा मगर, छिरिङ वाङदेन र अरुणा स्याङताङले १र१ गोल गरे ।

प्रतियोगितामा आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । पहिलो संस्करणको झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij