Oct 08 2026 | २०८३, आश्विन २२गते
काठमाडौँ : थ्री नेसन्स कप फुटबलमा नेपालको महिला टोली इरानसँग ३–० गोलले पराजित भएको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा शुक्रबार भएको खेलमा पराजित भएपछि इरानले उपाधि हात पारेको छ।
नेपालले अब सोमबार आयोजक भारतसँग अन्तिम खेल खेल्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij