Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित

अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित

काठमाडौं : वेस्ट इन्डिजले युनिटी कपको अन्तिम खेलमा विजयी भएको छ। गएराति राति सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको हो।

नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १२ दशलमव २ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९ दशमलव ५ ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो।

नेपालले युनिटी टी–२० सिरिज २(१ ले जितेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij