Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

इप्रका रत्ननगरमा सुवास भट्ट आउँदै, अवा रानीपोखरी सरुवा

इप्रका रत्ननगरमा सुवास भट्ट आउँदै, अवा रानीपोखरी सरुवा

रत्ननगर : गृहमन्त्रालयले इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रन्जन अवासहित देशभरका ९० जना डिएसपीको सरुवा गरेको छ। डिएसपी अवालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको अनुसन्धान, योजना तथा विकास शाखा, रानीपोखरीमा सरुवा गरिएको छ। अवाको स्थानमा सुवास भट्टलाई खटाइएको छ। भट्ट जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भई रत्ननगर आउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij