Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

साफ यु-१७ पुरुष च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

साफ यु-१७ पुरुष च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

काठमाडौं : साफ यु-१७ पुरुष च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २-० गोलले हराएको थियो।

समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij