Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जेनजीको प्रदर्शनले भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

जेनजीको प्रदर्शनले भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

चितवन : जेनजीको प्रदर्शनले भरतपुरमा पनि तनावग्रस्त स्थिति सिर्जना भएको छ ।प्रदर्शनकारीले भरतपुर महानगरपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढा गर्दै तोडफोड गरेका हुन् ।

ढुंगामुढा शुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ ।प्रहरीका तर्फबाट अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट