Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मैत्रीपूर्ण फुटबल- आज नेपाल र बंगलादेश भिड्दै

मैत्रीपूर्ण फुटबल- आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । काठमाडौंको दशरथ रंगशालामा हुने खेल आज साँझ ५:३० बजेदेखि हुने तय भएको छ । दुवै खेलको विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ ।

दुवै टिमले मैत्रीपूर्ण फुटबलका लागि आफूहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने बताएका छन् । मैत्रीपूर्ण खेलका लागि भीआईपीतर्फको टिकट एक हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij