Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रिमियर लिगमा आर्सनलको जित, टोटनहमसँग हार्‍यो सिटी

प्रिमियर लिगमा आर्सनलको जित, टोटनहमसँग हार्‍यो सिटी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दुई खेल जितेको छ ।गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो ।यस्तै म्यान्चेस्टर सिटी टोटनहमसँग २–० गोलले पराजित भएको छ ।

अन्य खेलहरुमा बर्नमाउथले वुल्भ्सलाई १–० गोलले, बर्नलीले सन्डरल्याण्डलाई २–० गोलले र ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १–० गोल अन्तरले हराएको छ ।प्रिमियर लिगमा आज चार वटा खेल हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij