Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रत्ननगरका सडकमा बोर्डिङका स्कुल बसको लाइन

रत्ननगरका सडकमा बोर्डिङका स्कुल बसको लाइन

रत्ननगर, भदा‌ै ६ : बोर्डिङ सञ्चालकहरूले पूर्वी चितवनकाे रत्ननगरका सडकमा पनि विरोध जनाएका छन् । उनीहरूले कालो झन्डा र ब्यानरसहित स्कुल बसहरूको र्‍याली निकालेका हुन् ।

शिक्षा विधेयक निजी विद्यालयमैत्री नभएको भन्दै रत्ननगर प्याब्सन, एनप्याब्सनअन्तर्गतका बोर्डिङ स्कुलहरू विरोधमा उत्रिएका हुन् ।रत्ननगर- ३ शान्तिचोकदेखि सुरू भएको र्‍याली टाँडी चाेक, साैराहा चाेक, बकुलहर चाेक हुँदै टिकाैली जंगलसम्म उनीहरूले बसको र्‍याली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट