Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

१३ जिल्लाका सिडिओ फेरियो, चितवनका प्रकाश पौडेल बारामा सरुवा, पठाएनन् नयां सडियो

१३ जिल्लाका सिडिओ फेरियो, चितवनका प्रकाश पौडेल बारामा सरुवा, पठाएनन् नयां सडियो

चितवन : गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।यस क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई बारामा सरुवा गरिएको छ ।

पौडेलले चितवनमा रहेर विभिन्न प्रशासनिक काम, शान्ति सुरक्षा व्यवस्थापन तथा समन्वयकारी भूमिकामा सक्रियता देखाएका थिए ।नयाँ सरुवासँगै अब उनले बाराको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । गृहमन्त्रालयले अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पनि कार्यक्षेत्र परिवर्तन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट