चितवन : पूर्वी चितवनको खैरहनीको कठारमा रहेको खगेन्द्रमल्ली उपभोक्ता समितिको अध्यक्षमा धर्मराज सेढाई सर्व-सहमत निर्वाचित भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको समितिमा सेढाईको अध्यक्षतामा ९ सदस्ययी समिति सर्वसहमत चयन गरेको हो ।
जसको उपाध्यक्षमा गणेश थपलिया, सचिव मंगल महतो र कोषाध्यक्ष रमेशराज गोतामे रहेका छन् । यस्तै सदस्यमा मिना महतो, नमराज पाठक, सकवहादुर तमाङ, वावन महतो र भिमप्रसाद महतो रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij