Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

७८ लाख ‘घुस डिल’ गरेका मन्त्री गुप्ता पुगे बालुवाटार

७८ लाख ‘घुस डिल’ गरेका मन्त्री गुप्ता पुगे बालुवाटार

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सोमबार बिहान साढे ३० तिर मन्त्री गुप्ता बालुवाटार पुगेका हुन्।

मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस डिल गरेको भनिएको अडिओ सामाजिक सञ्जालमा भाइरल छ। यो विषयमा प्रतिनिधि सभामा विरोध भएको छ। अडियो ‘बा’समेत भनिएकाले त्यसले केपी शर्मा ओलीलाई नै संकेत गर्ने भन्दै छानबिनको मागसमेत सांसदहरूले गरेका छन्।

गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुने प्रतिक्रिया दिएका छैनन्। सांसदहरूले यो विषयमा मन्त्रीको राजीनामा, छानबिन र केपी ओलीको जवाफ माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट