Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपासँग सर्वोच्चले मुकुललाई कारबाही गरेको सक्कल कपी माग्यो

रास्वपासँग सर्वोच्चले मुकुललाई कारबाही गरेको सक्कल कपी माग्यो

काठमाडौँ : रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको मुद्दामा अदालतले पार्टीले गरेको कारबाहीको सक्कल कपी झिकाउन आदेश दिएको छ ।

मुद्दामा आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश दिएको हो । रास्वपाको महामन्त्री पदबाट ढकाललाई पार्टीले हटाएपछि उनी सर्वोच्च गएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट