काठमाडौं : राष्ट्रिय जनमोर्चाले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ ।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि जनमोर्चाले पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार बनाएको हो । यसअघि निर्वाचित भएका राप्रपाका दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij