Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘काठमाडौं महानगर फेरि एकढिक्का भएको छ’ सुनिताले माफी माग्दै भनिन्

‘काठमाडौं महानगर फेरि एकढिक्का भएको छ’ सुनिताले माफी माग्दै भनिन्

काठमाडौं : काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण गर्दै उपप्रमुख सुनिता डंगोलले माफी मागेकी छिन् । समयमै बजेट ल्याउन नसकेको भन्दै उनले काठमाडौंबासीसँग माफी मागेकी हुन् ।

उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै फेरि एकढिक्का भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट