Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बालनेले गुरागाईंलाई नगर सभामा पनि सम्बोधन गरेनन्

बालनेले गुरागाईंलाई नगर सभामा पनि सम्बोधन गरेनन्

काठमाडौं : काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा प्रस्तुत भएको छ ।

आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभामा नीति तथा कार्यक्रम पढ्न सुरु गरेका हुन् । तर नगरसभाको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सम्बोधन गरेनन् ।

उनले शुक्रबार भएको कार्यपालिका वैठकमा पनि सम्बोधन गरेका थिएनन् । बालेन र गुरागाईंबीच विवाद रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट