Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काठमाडौँ महानगरको नगर सभा सुरु

काठमाडौँ महानगरको नगर सभा सुरु

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट ल्याउने नगरसभा सुरु भएको छ ।

१७ औँ नगर सभामा महानगरको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि आउनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट