Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काठमाडौँ महानगरको कार्यपालिका बैठक एक मिनेटमा सकियो

काठमाडौँ महानगरको कार्यपालिका बैठक एक मिनेटमा सकियो

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ ।

महानगर प्रमुख बालेन शाहकाे अध्यक्षातामा शुक्रबार बसेकाे कार्यपालिका बैठक एक मिनेटमै सकिएकाे हाे । नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट