Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम : नेकपा एसमा समाहित

नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम : नेकपा एसमा समाहित

काठमाडौं : एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्तत: नेकपा एसमा समाहित हुने भएका छन् ।

दुईजनाबीच पार्टी एकता गर्ने सहमति भएको छ । आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।

यसअघ नेपाल र गौतमबीच पटकपटक एकताका लागि छलफल भएपनि निचोड निस्केको थिएन । नेकपा एमालेले औपचारिक रूपमा गौतमसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, यसले मूर्त रूप पाउन सकेन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट