Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सांसद तामाङको घोषणा

तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सांसद तामाङको घोषणा

काठमाडौं : बर्खास्तीमा परेका पुर्व जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमार्फत रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि तीन महिनाको तलब भत्ता राहत कोषमा दिने घोषणा गरेका हुन ।

उनका अनुसार तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको पनि उनले जानकारी दिए। नेपाली कांग्रेसका सांसद तामाङ यसरी तलब भत्ता राहत कोषमा जम्मा गर्ने पहिलो सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट