Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

काठमाडौँ : हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।बिहीबार भण्डारी र बालेनबिच भेटवार्ता भएको खुलेको हो ।

बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए । बालेन निकट स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । यद्यपि स्रोतले भेटबारे विस्तृतमा खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट