Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मेयर बालेनद्वारा ऐतिहासिक सिंहद्वार उद्घाटन

मेयर बालेनद्वारा ऐतिहासिक सिंहद्वार उद्घाटन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन गरेका छन् । शनिबार एक समारोहका बिच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षी स्थित असन प्रवेशद्वारमा निर्माण गरिएको सिंहको प्रति मूर्तिको निर्माण लागत सात लाख रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिए ।

बालेनले हालसम्म काठमाडौँ महानगरपालिकाको बजेट भने ल्याउन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँगको विवादका कारण उनले कार्यपालिका बैठक समेत बोलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट