Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

निजामती विधेयकमाथि तलमाथि भएको कुरा आयो, कारवाही हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

निजामती विधेयकमाथि तलमाथि भएको कुरा आयो, कारवाही हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामति विधेयकमा चलखेल गर्नेलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले यस्तो माग गरेका हुन ।

उनले निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानविन हुने बताए । छानविनपछि जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उनले बताए। सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे ।उनले सरकारको आलोचना गर्ने नेताहरूले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट