Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विधेयकको अवस्थाबारे सभामुखले समिति सभापतिसँग छलफल गर्ने

विधेयकको अवस्थाबारे सभामुखले समिति सभापतिसँग छलफल गर्ने

काठमाडौँ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा सभापतिहरूसँग छलफल राखिएको सभामुखको सचिवालयले जनाएको छ ।

समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले समिति सभापतिहरूसँग छलफल गर्न लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट